नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा यही भदौ २३ र २४ गते भएका घटनाका तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंक पठाइदिन आग्रह गरेपछि नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले आफ्नो घरमा आगो लगाइँदै गरेको भिडिओ सार्वजनिक गरेका छन्। प्रदर्शनकारीहरूले भदौ २४ गते भक्तपुर लाकन्थलीस्थित एमाले नेता बाँस्कोटाको घरमा आगजनी गरेका थिए। त्यसको भिडिओ सामाजिक सञ्जालमा राख्दै बाँस्कोटाले लेखेका छन्, ‘यसलाई पुलिसले के गर्ला? प्रमाण र सूचना मागेको पुलिसलाई मैले प्राप्त
Posted inSamachar
प्रहरीले प्रमाण मागेपछि गोकुल बाँस्कोटाले सार्वजनिक गरे आफ्नो घर जलाइँदै गरिएको लाइभ भिडिओ

