इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माणका लागि वैदेशिक रोजगार व्यवसायी संघ झापाले १० लाख बराबरको सहयोग प्रदान गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीको कार्यालय परिसरमा आज एक संक्षिप्त कार्यक्रमबीच संघले फर्निचर र नगद रकम प्रदान गरेको हो। संघका अध्यक्ष धनबहादुर पन्धाक नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माण जुटेका युवा व्यवसायी पदम श्रेष्ठ र इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विजय श्रेष्ठलाई संयुक्त रूपमा नगद तथा जिन्सी सामग्री हस्तान्तरण गरे। गत भदौ २३ र
Posted inSamachar
प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग

