जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको छ।यसअघि चार जनाविरुद्ध अदालतमा मुद्दा दायर भएर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। थप ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। आन्दोलनकारीले भदौ २४ गते महाराजगञ्ज बृत्तका असई मिलन राय र जवान उत्तम थापाको निर्घात कुटपिट गरी हत्या गरेका थिए। हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका घर भई बालुवाटार बस्ने २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाह
Posted inSamachar
प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या १० पुग्यो

