बुधबार ललितपुरस्थित लविम मलको क्यूएफएक्स हलमा भोलिदेखि रिलिज हुने फिल्म ‘हर्ष’को प्रिमियर शो आयोजना गरिएको छ। प्रिमियर शोमा फिल्म हेर्न स्वर्गीय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीसहित निर्माता, निर्देशक, लेखक, कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो।भारतको मुम्बईका बस्दै आएकी अभिनेत्री निरुता सिंह लामो समयपछि नेपाली सिनेमाको प्रिमियिर शोमा पुगेकी थिइन् । उनले एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’ एकदमै राम्रो बनेको बताइ
Posted inSamachar
प्रिमियर शो ‘हर्ष’लाई उत्कृष्ट प्रतिक्रिया

