नेकपा एमालेको पत्रकार संगठन प्रेस चौतारी नेपालले आगामी महाधिवेशनमा फेरि केपी शर्मा ओलीलाई नै सर्वसम्मत रूपमा पार्टी अध्यक्ष बनाइनुपर्ने धारणा सार्वजनिक गरेको छ।देशका चुनौती समाधान गर्न फेरि पनि पार्टी र देशमा ओलीकै नेतृत्व अपरिहार्य रहेको दाबी प्रेस चौतारीले गरेको छ। शुक्रबार बसेको प्रेस चौतारीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आन्तरिक बैठकमा अध्यक्ष गणेश पाण्डेले समसामयिक राजनीतिक परिस्थितिमा ओलीको नेतृत्व नै राष्ट्रिय आवश्यकता भएको धारणा राखे।'अहिले पार्टीभित्र
Posted inSamachar
प्रेस चौतारीको धारणा : एमालेको अध्यक्ष फेरि केपी ओली

