प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ जिल्लाको सदरमुकाम बेशीसहर बजारस्थित घरमा गएराति भएको ढुंगा प्रहार घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङले सिसीटिभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा बेशीसहर–८ बस्ने आयुष आले मगर, दोर्दी गाउँपालिका घर भई हाल बेशीसहरमा बस्ने प्रदीप तामाङ र बेशीसहर–१० निवासी योगेश तामाङ रहेका छन्। प्रहरीले उनीहरूलाई आज साँझ पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ पर्ने सबै २० वर्ष
Posted inSamachar
प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गरेको आरोपमा तीन जना पक्राउ

