नक्कली भुटानी शरणार्थी प्रकरणका एक अभियुक्त अदालतमा मुद्दा दायर भएको अढाई वर्षपछि पक्राउ परेका छन्। रौतहटको साबिक फतुवा हर्षाह ९ का ४२ वर्षीय निराजन भन्ने निरञ्जनकुमार खरेल पक्राउ परेका हुन्। सहप्रतिवादीहरूको सर्वोच्च अदालतबाट समेत थुनछेक आदेश सकिँदा उनलाई भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार पक्राउ गरेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले बताए। सीआईबीले उनलाई पक्राउ गरेर थुनछेक प्रक्रियाका लागि जिल्ला अदालत काठमाडौँमा बुझाएको थियो। तर अ
Posted inSamachar
फाइल जलेकाले सीआईबीले बुझाएको नक्कली भुटानी शरणार्थी मुद्दाका अभियुक्त प्रहरीमै फिर्ता

