नेपाली कांग्रेसका नेता एनपी साउदले फागुनमा चुनाव हुने सुनिश्चित भए वैशाखमा नै १५ औं महाधिवेशन गर्न उपयुुक्त हुने बताएका छन्।केन्द्रीय समितिको जारी बैठकमा धारणा राख्दै नेता साउदले चुनावको मिति सरेर वैशाखमा हुने अवस्था बन्यो भने फागुनमा महाधिवेशन गर्ने विकल्प बताएका छन्।‘निर्वाचनभन्दा अगाडि वा पछाडि महाधिवेशन गर्नुपर्ने भन्दा पनि फागुनमा निर्वाचन हुने सुनिशिचत भयो भने वैशाख र वैशाखमा निर्वाचन हुने भयो भने फागुनमै महाधिवेशन गर्न उपयुक्त हुन्छ,’ साउदले बैठकमा भने।मंसिरको समयसीमा भित्र अध
Posted inSamachar
फागुनमा चुनाव हुने निश्चित भए महाधिवेशन वैशाखमा गरौँ: एनपी साउद

