काठमाडौं । फिल्म ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक भएको छ । अघिल्लो सोही नामको फिल्मको गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतलाई रि-क्रिएसन गरिएको हो । जुन, विहिबार युट्युबमा रिलिज भएको छ । गीतमा सञ्जिवनीको स्वर, किरण खरेलका शब्द र जयदेवको संगीत छ । गीतको मौलिक संस्करणमा आशा भोस्लेको स्वर थियो । भिडियोमा उपासनासिंह…
Posted inSamachar
फिल्ममा फर्कियो ‘माइतीघर’को बहुचर्चित गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’
