नेकपा एमालेका पोलिटब्युरो सदस्य नेपालका वामपन्थी मिसिने तर नमिल्ने प्रवृत्तिबाट ग्रस्त भएको टिप्पणी गरेका छन्।आफ्नो पार्टीबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी नेकपा माओवादी केन्द्रसँग मिसिन लागिरहेका बेला उनलेे फुटेपछि एकताको आवश्यकता महसुस गर्नु वाहियातसमेत भनेका छन्।'फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो। तर नेपालका वाम्पन्थी त्यै प्रवृत्तिवाट अभिशप्त छन्', बाँस्कोटाले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, 'मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासगरजस्ता। कारण- गहिराइको
Posted inSamachar
फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बाँस्कोटा

