२७ कात्तिक, काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा १७ करोड ६० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । उक्त साधारण सेयर निष्कासन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबी क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । अधिकृत तथा जारी पूँजी ८० करोड रुपैयाँ रहेको उक्त हाइड्रोपावरले जारी पूँजीको २२ प्रतिशत…
Posted inSamachar
फेदीखोला हाइड्रोपावरले सर्वसाधारणलाई १७ करोड ६० लाखको आईपीओ निष्कासन गर्ने
