नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक फेरि सरेको छ। आज बस्ने भनिएको बैठक आगामी शनिबार बस्नेगरि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।पौडेलले आज सूचना जारी गर्दै अब मंसिर ६ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जनाएका छन्। बैठकमा पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थिति रहने पौडेलद्वारा जारी सूचनामा जनाइएको छ। यसअघि मंसिर १ गते बस्ने भनिएको बैठक आज
Posted inSamachar
फेरि सर्यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

