बंगलादेशको राजधानी ढाकामा रहेको हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार आगलागी भएको छ। जसका कारण उडान रोकिएको छ।बंगलादेशको पत्रिका द डेली स्टारका अनुसार आगो निभाउन ३६ वटा दमकल युनिट खटाइएको छ।अखबारले अग्नि सेवा स्रोतलाई उद्धृत गर्दै भनेको छ- दिउँसो २:३० बजेतिर विमानस्थलको गेट नम्बर ८ नजिकै कार्गो खण्डमा आगलागी भएको हो। यसैबीच इन्टर-सर्भिसेज पब्लिक रिलेसन्सका अनुसार, "बंगलादेश नागरिक उड्डयन प्राधिकरण, बंगलादेश अग्नि सेवा, बंगलादेश नौसेना र बंगलादेश वायु सेनाका दुई
Posted inSamachar
बंगलादेशको अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्यो आगो

