२७ कात्तिक, काठमाडौं । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीको कार्यालयमा आगजनी भएको छ । बीबीसी बांग्लाका अनुसार बंगलादेश इस्लामी छात्र शिविर र नेशनल सिटिजन्स पार्टीका प्रदर्शनकारीले ढाकास्थित अवामी लिगको कार्यालयमा आगजनी गरेका हुन् । स्थानीय प्रहरी कार्यालयका अधिकारी एसआई निशातले आगजनीको घटना पुष्टि गरेका छन् । गत वर्ष जुलाईमा भएको आन्दोलनमा मानवताविरुद्धको अपराध…
Posted inSamachar
बंगलादेशमा शेख हसिनाको पार्टी कार्यालयमा आगजनी
