पाहुना टोली बंगलादेशसँग नेपालको दुई मैत्रीपूर्ण खेलको नतिजा पनि बराबरी भएमा टाइब्रेकरमा हुने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार दशरथ रंगशालमा पत्रकार सम्मेलन गर्दै दुई खेलको नतिजा बराबरी भएमा टाइब्रेकर हुने जनाएको हो। एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले सम्पूर्ण तयारी पूरा भएको उल्लेख गर्दै दोस्रो खेलको नतिजा पनि बराबरी भएमा टाइब्रेकर हुने जानकारी दिएका हुन्। नेपालले फिफा अन्तर्राष्ट्रिय विन्डोमा आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खे
Posted inSamachar
बंगलादेशसँगको मैत्रीपूर्ण खेल एएफसीले अयोग्य भनेको दशरथ रंगशालामा, फिफाको स्वीकृति

