बंगालको खाडीमा चक्रवात विकास भएपछि भारतको मौसम विभागले भारी वर्षाको चेतावनी जारी गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँको मौसम विभागले अन्डमान र निकोबार द्वीपमा भारी वर्षा हुने भन्दै चेतावनी जारी गरेको हो।समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ, आज (नोभेम्बर २१) देखि चक्रवात तीव्र हुने सम्भावना छ।भारतीय मौसम विभागका अनुसार, निकोबार द्वीपका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा (७ देखि २० सेन्टिमिटरबीच) हुने सम्भावना धेरै छ भने अन्डमान टापुमा पन
Posted inSamachar
बंगालको खाडीमा फेरि बन्यो चक्रवात, भारतमा भारी वर्षाको चेतावनी, नेपालमा कस्तो असर?

