चैतको अन्तिम साता चलचित्र विकास बोर्डले ०८१ सालमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूची निकाल्यो। जसमा नेपाली फिल्मतर्फ धेरै कमाउनेको शीर्ष १० मा ‘पूर्ण बहादुरको सारंगी’देखि ‘लाज शरणम्’सम्म अटायो। यी दुई फिल्मसहित १२ गाउँ, छक्का पञ्जा ५, बोक्सीको घर, अञ्जिला, पूजार सार्की, घरज्वाईं, फर्की फर्की र मनसरा परे।रोचक के छ भने धेरै कमाउने यो सूचीमा नयाँ मेकरका फिल्महरूको बर्चस्व देखिन्छ। जसले आफ्नो नयाँ कामबाटै दर्शकहरूको मन जित्न सफल भएका छन्। कुनैले दोस्रो फिल्मबाट सफलता पाए
Posted inSamachar
बक्सअफिसमा चम्किँदै नयाँ फिल्म निर्देशक, पुराना चिप्लिँदै

