९ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अघिल्लो आर्थिक वर्षमा देखिएका कमजोरी र चुनौतीबाट सिक्दै चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले शुक्रवार आयोजना गरेको वार्षिक समीक्षा तथा कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले योजना केवल कागजमा सीमित नगर्न समेत निर्देशन दिए…
Posted inSamachar
बजेट खर्चमा विगतकै पुनरावृत्ति नगर्न मुख्यमन्त्री कँडेलको निर्देशन
