ढाका- चर्च र एक क्याथोलिक विद्यालयमा तीन वटा वम आक्रमणपछि बङ्गलादेशको सानो इसाई अल्पसङ्ख्यक समुदायले सुरक्षा खतरा महशुस गरेको बताएको छ। प्रहरीले आइतबारको आक्रमणबाट कुनै चोटपटक नलागेको तर आक्रमण ‘निश्चित रूपमा’ आतङ्क सिर्जना गर्न गरिएको चालबाजी भनेको छ। बङ्गलादेशको १७ करोड जनसङ्ख्यामध्ये पाँच दाख जनसङ्ख्या रहेको इसाई समुदायलाई किन लक्षित गरिएको थियो भनेर कुनै पनि समूहले यी घटनाहरूको जिम्मेवारी लिएको छैन। ढाका प्रहरीका प्रवक्ता मुहम्मद तालेबर रहमानले एएफपीलाई भने, 'हामी य
Posted inSamachar
बम आक्रमणपछि बङ्गलादेशका अल्पसङ्ख्यक इसाई समुदाय चिन्तित

