बलिउड अभिनेता धर्मेन्द्र अस्पतालमा भर्ना भएका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार ८९ वर्षीय उनी भेन्टिलेटरमा उपचाररत छन्।धर्मेन्द्र उमेरसँग सम्बन्धित जटिलताबाट पीडित रहेको बताइएको छ। उनका प्रशंसकले स्वास्थ्यलाभको कामना गरिरहेका छन्।स्रोतका अनुसार, धर्मेन्द्रलाई केही दिनअघि अस्पतालमा भर्ना गरिएको थियो।सुरुमा उनलाई नियमित जाँचका लागि अस्पताल लगिएको थियो। तर उमेरसँग सम्बन्धित जटिलताका कारण उनको अवस्था बिग्रिएको छ।आज बिहान डाक्टरहरूले धर्मेन्द्रको अवस्था बिग्रिएको बता
Posted inSamachar
बलिउड अभिनेता धर्मेन्द्र भेन्टिलेटरमा

