काठमाडौं । बलिउड अभिनेत्री समिता सेट्ठी आइतबार काठमाडौं आइपुगेकी छन् । सोल्टी होटलमा बसेकी उनले इन्स्टाग्राम स्टोरीबाट समेत आफ्नो नेपाल आगमनको जानकारी दिएकी छन् । चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठीकी बहिनी समिता गतसाता नेटफ्ल्क्सिमा स्ट्रिमिङ भएको ‘द ग्रेट इन्डियन कपिल शो’मा दिदीसँगै देखिएकी थिइन् । आदित्य चोपडा निर्देशित चर्चित बलिउड फिल्म ‘मोहब्बतेँ’बाट अभिनय करिअर थालेकी…
Posted inSamachar
बलिउड अभिनेत्री समिता सेट्ठी काठमाडौंमा
