नेकपा माओवादी केन्द्र–नेकपा एकीकृत समाजवादी पार्टीले एकता गर्ने निर्णय गरेलगत्तै यी दुई पार्टीका केही प्रभावशाली नेता बाहिरिएका छन्। एकताप्रति असहमति जनाउँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका बलिया सहयात्रीले उनीहरूको साथ छोडेका हुन्। जनार्दन शर्माले लामो समयदेखि प्रचण्डलाई साथ दिएका थिए। मंगलबार (कात्तिक १८) राम कार्की र अञ्जना विसङ्खेसहितका नेताको साथमा शर्माले ‘प्रगतिशील अभियान नेपाल’ चलाउने घोषणा गरे। मंगलब
Posted inSamachar
बलिया सहयोगीले छाडे प्रचण्ड-माधवको साथ, नयाँ एकताले तोड्यो ४० वर्ष पुरानो सम्बन्ध

