सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ। कमलामाई नगरपालिका-९ स्थित बीपी राजमार्गमा गएको मंगलबार महोत्तरीको बर्दिबासबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको ग.२ ख ११४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा.६० प ७३३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका युवकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मोटरसाइकलको पछाडि सवार भारतीय युवक १८ वर्षीय सागर आलमको उपचारको क्रममा काठमाडौँको केएमसी अस्पतालमा मृत्यु भएको हो। आलम काठमाड
Posted inSamachar
बसले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका अर्का युवकको पनि मृत्यु

