उद्योग दिवसको अवसरलाई विशेष महत्व दिँदै बागमती प्रदेश सरकारले प्रदेशभर उद्यमशीलतामा उल्लेखनीय योगदान पुर्याइरहेका उद्यमीहरूलाई सम्मानित गरेको छ। ११औँ उद्योग दिवसका अवसरमा मंगलबार प्रदेशका उत्कृष्ट उद्यमीहरूलाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिएको हो। प्रदेश सरकारले १३ जनालाई उत्कृष्ट उद्यमी र एकजनालाई सर्वोत्कृष्ट उद्यमीको रुपमा सम्मान गरेको हो।प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले बागमतीका प्रत्येक जिल्लाबाट नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१ मापदण्ड बमोजिम उच
Posted inSamachar
बागमतीका १४ उद्यमी सम्मानित, सेल्कर बने सर्वोत्कृष्ट

