बंगालको खाडीमा विकसित 'मोन्था' नामको चक्रवातको प्रभावले आगामी ३ दिन कोसी, मधेस र बागमती प्रदेशमा मध्य्यमदेखि भारी वर्षाको सम्भावना देखिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले बिहीबार विशेष बाढी पूर्वानुमान बुलेटिन जारी गरेको छ। जसअनुसार कोसी, मधेस र बागमती प्रदेशका अधिकांश नदीको बहाब कात्तिक १३ गते बढ्दो क्रममा रहने तथा १४ र १५ गते सतर्कता तह आसपास पुग्ने सम्भावना देखिएको छ। अत: ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ। महाशाखाका
Posted inSamachar
बाढी महाशाखाले भन्यो: तीन दिन तीन प्रदेशमा सतर्कता अपनाउनू

