बालबालिकाको सरोकारका विषयलाई प्राथमिकतामा राख्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ। बालबालिका र सञ्चार समूहले आज यहाँ आयोजना गरेको बाल अधिकारसम्बन्धी अन्तरक्रियाका सहभागीहरूले बालबालिकासम्बन्धी महत्त्वपूर्ण विषयवस्तु पनि मिडियामा उजागर नहुँदा न्यायको आवाज प्रभावित हुने गरेको बताए। पछिल्लो समय सूचना प्रविधिको पहुँचका कारण सामाजिक सञ्जालको दुरुपयोगले बालबालिका जोखिममा परेको भन्दै यसबारे बालबालिका र अभिभावकलाई सचेत गर्नुपर्ने पनि सहभागीको जोड थियो। कार्यक्रममा समाज सेवा तथा मानव अधिकारमा
Posted inSamachar
बालबालिकाका समाचारलाई प्राथमिकता दिन सञ्चारमाध्यमलाई आग्रह

