प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिसहितको त्रिपक्षीय बैठक सुरु जारी छ। उक्त बैठक फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउनेमा केन्द्रित छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएकाे बैठकमा दलका तर्फबाट १६ जना, जेजनीका तर्फबाट १४ जना र सरकारको तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीसहित सहभागी भएका छन्। जेनजी पक्षबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवे
Posted inSamachar
बालुवाटारमा त्रिपक्षीय छलफल जारी, प्रवेश नदिएको भन्दै जेनजीकै विरोध प्रदर्शन (तस्बिरहरू)

