भर्खरै गठन भएको उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषित गर्दै चुनावमा होमिने तय गरेको छ।ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रायलको जिम्मेवारीमा रहेका घिसिङ भने उम्मेदवारी मनोनयन गर्नेबेला मात्रै पार्टीमा जोडिनेछन्। तर, त्यसअघि नै देशभर जानको लागि सो दलले घिसिङलाई नै प्रधानमन्त्रीका रूपमा अघि सार्दै प्रचारप्रसार गर्ने तयारी गरेको हो। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको समर्थन रहने सन्देश पाएपछि बिहीबार बसेको पार्टीको बैठकले
Posted inSamachar
बालेनको समर्थनमा भावी प्रधानमन्त्रीमा कुलमानलाई अघि सार्दै चुनावमा होमिने उज्यालो पार्टीको निर्णय

