२०२५ को बिहार विधानसभा चुनावको पहिलो चरणको मतदान नोभेम्बर ६ मा सम्पन्न भएको छ।चुनाव आयोगले जारी गरेको प्रेस नोटमा पहिलो चरणमा बिहारमा कुल ६४.६६ प्रतिशत मतदान भएको उल्लेख छ।
Posted inSamachar
बिहारमा सकियो पहिलो चरणको मतदान