बिहार विधानसभा चुनावको अन्तिम नतिजा घोषणा हुन बाँकी छँदै शुक्रबार साँझ भारतीय जनता पार्टी भाजपाले दिल्लीस्थित पार्टी मुख्यालयमा एनडीएको विजय उत्सव मनाएको छ।प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा मुख्यालय पुगेर ४२ मिनेट भाषण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले भने, ‘बिहारका जनताले हलचल मच्चाएका छन्। अब 'कट्टा' सरकार कहिल्यै फर्कने छैन।’यस क्रममा उनले कंग्रेस, आरजेडी, पश्चिम बंगाल, केरला र तमिलनाडु चुनाव पनि उल्लेख गरे। उनले बंगालमा पनि भाजपाले सरकार बनाउने
Posted inSamachar
बिहार चुनावको अन्तिम नतिजा घोषणा नहुँदै भाजपा मुख्यालयमा विजयोत्सव

