सांघाई सहयोग संगठन(एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन चीन गएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्वीपक्षीय प्रतिनिधिमण्डलस्तरी भेटवार्ता गरेका छन्। एससीओको शिखर सम्मेलन हुने चिनियाँ सहर तियान्जिनमा शनिबार भएको भेटवार्तामा ओलीले लिपुलेक लगायतका भूभाग नेपालको भएको प्रष्ट पार्नुका साथै सीसँग सहयोगको पनि अपेक्षा गरेका थिए। त्यो सहयोग विशेषगरी आर्थिक क्षेत्रमा थियो। भेटवार्तामा सहभागी प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाका अनुसार बेल्ड एन्ड रोड इन
Posted inSamachar
बीआरआई, सीमा अवरोध र एआईमा सहयोगबारे चिनियाँ राष्ट्रपतिले नेपालालई दिएको प्रष्ट खाका

