जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्ग आज (कात्तिक १३) र भोलि दुई दिन राति बन्द गरेको छ। भारी वर्षाको सम्भावना रहेका कारण दुई दिन साँझ ५ बजेदेखि विहान ५ बजेसम्म राजमार्ग बन्द गरिएको प्रशासनले जनाएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना बमोजिम कात्तिक १३ देखि १५ गतेसम्म सो क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। योसिन्धुली जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै प्रशासनले वर्षात् र बाढी पहिरोबाट सवारी साधन र यात्रुहरूलाइ ईसम्भावित जोखिमबा
Posted inSamachar
बीपी राजमार्ग १३ र १४ गते राति बन्द हुने

