पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइराला र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल (पीएल) श्रेष्ठका विचारलाई आधार बनाउँदै नयाँ विचार/राजनीतिको विकास गर्न आह्वान गरेका छन्। नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका बीपीको ४३औँ स्मृति दिवस साउन ६ गते मनाइयो भने आज ७ गते ४७औँ पुष्पलाल स्मृति दिवस मनाइँदै छ। सोही अवसरमा पूर्वप्रधानमन्त्री भ
Posted inSamachar
बीपी र पुष्पलालका योगदानको जगमा नयाँ राजनीतिको विकास गरौँ: बाबुराम भट्टराई

