जेनजीको आन्दोलनका क्रममा बुटवलको भाटभटेनीमा आगजनी गर्ने एक शिक्षकलाई विद्यालयले सेवाबाट हटाएको छ।बुटवलस्थित कालिका स्कुलले शिवशंकर शुक्ला भाटभटेनीमाथिको आगजनीमा संलग्न भएको भन्दै सेवाबाट बर्खास्त गरिएको विद्यालयले जनाएको छ।विद्यालयले अभिभावक र सरोकारवालालाई जानकारी गराउँदै यस्ता गतिविधिमा संलग्न जो कोही पनि कारबाहीको दायरामा पर्ने चेतावनी दिएको छ।
Posted inSamachar
बुटवलको भाटभटेनी आगजनीमा संलग्न शिक्षक विद्यालयबाट बर्खास्त

