सीजी इलेक्ट्रोनिक्सले आफ्नै इलेक्ट्रोनिक्स ब्रान्डको शोरूम ‘सीजी डिजिटल आदर्श नगर पाल्पा रोड, ट्राफिक चोक, बुटवलमा शनिबारदेखि सञ्चालनमा ल्याएको छ। यससँगै, कम्पनीले देशव्यापी रूपमा २१ शो–रूम सञ्चालनमा आएको कम्पनीले जनाएको छ। अत्याधुनिक रिटेल मोडेलमा आधारित यो स्टोरमार्फत ग्राहकहरूले एलजी, सीजी, मिडिया, गोदरेज, क्रम्प्टन, बेको, सेन्सेई, टीसीएल, बर्ली, केन्ट, ब्ल्याक र डेकर, मोटोरोला, नथिङजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका होम र किचन एप्लायन्स, स्मार्ट टेलिभिजन, मोब
Posted inSamachar
बुटवलमा सीजी डिजिटलको २१ शोरूम उद्घाटन

