पूर्वऊर्जामन्त्री दीपक खड्का सोमबार बिहान सार्वजनिक भएका छन्।सोमबार बिहान बुढानीलकण्ठस्थित जलेको आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै उनी सार्वजनिक भएका हुन्।
Posted inSamachar
बुढानीलकण्ठबाट सार्वजनिक हुँदै पूर्वऊर्जामन्त्री खड्काले भने: म विदेश भागेको छैन

