हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले आज सोमबार बिहान ८ बजे दिएको जानकारीअनुसार हाल अहिले कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराईका थोरै स्थानमा हुस्सु लागेको छ।मौसम महाशाखाले आजसमेत ३ दिनको सम्भावित मौसमबारे यस्तो प्रक्षेपण गरेको छ: मंसिर ८ गते (सोमबार) दिउँसो : कोसी प्रदेश र गण्डकी प्रदेशका
Posted inSamachar
बुधबारसम्म मौसम यस्तो रहने प्रक्षेपण

