बेलायतले आफ्नो अध्यागमन प्रणालीमा महत्त्वपूर्ण सुधार गर्ने योजना अघि सारेसँगै हङकङवासीको बीएन(ओ) सुविधामा अलमल देखिएको छ।शरणार्थीहरूलाई पाँच वर्षको आवश्यकताबाट बढाएर २० वर्ष पर्खनुपर्ने प्रस्तावित परिवर्तनले यस्तो अलमल देखाएको हो। यद्यपि, बीएन(ओ)का सम्बन्धमा भने अधिकारीले केही खुलाएका छैनन्। शरणार्थीसम्बन्धी प्रस्तावमा भने यसै हप्ताको अन्त्यमा परामर्श घोषणा गरिने भनिएको छ।शरणार्थीहरूलाई संयुक्त अधिराज्यमा स्थायी रूपमा बसोबास अनुमति पाउनुअघि हालको पाँच वर्षको आवश्यकताबाट बढाएर २० वर्ष पर्खनुपर्ने
Posted inSamachar
बेलायतको पछिल्लो प्रस्तावले हङकङवासीलाई बीएन(ओ) सुविधा अनिश्चित

