बेलायतले आप्रवासन नीतिमा गरेको व्यापक परिवर्तनले हङकङका बीनए(ओ) पासपोर्ट बाहकलाई भने असर नपर्ने भएको छ।अध्यागमन प्रणालीमा महत्त्वपूर्ण सुधार गर्ने योजना अघि सारेसँगै हङकङवासीको बीएन(ओ) सुविधामा के हुने भन्ने अलमल देखिएको थियो। अब त्यो अलमल हटेको छ। जसलाई चिर्ने काम गरेको छ– बेलायत सरकारले बिहीबार गरेको घोषणाले।सरकारले आप्रवासीको लागि स्थायी बसोबास योग्यता अवधि दोब्बर बनाएर १० वर्ष पुर्याएको छ। तर, ‘ब्रिटिस जीवनमा बलियो योगदान’ गर्नेहरूको हकमा भने पर्खाइ अवधि कम नै हुनेछ।आप
Posted inSamachar
बेलायतले आप्रवासन नीतिमा व्यापक हेरफेर गर्दा हङकङवासीको बीएन(ओ) सम्बन्धमा आयो यस्तो निर्णय

