बेलायत— संसारका उत्कृष्ट शिक्षालयहरू, अनुशासित समाज, कानुनी संरक्षण र अवसरहरूको देश।जब पहिलोपटक लन्डनको चिसो हावाले अनुहार छोयो, त्यो क्षण स्वप्नजस्तै लाग्यो। आँखाभरि सपना, मनमा जोस र हृदयमा थोरै डर। यी सबै लिएर मैले यस अपरिचित देशमा पाइला टेकेँ, मेरा श्रीमान्— मेरा सहयात्रीका साथ।नेपालमा हुँदा बेलायत जाने सपना बनाउनु सजिलो थियो।सोच्थेँ— अहिले गएँ भने सबै ठीकै हुन्छ। काम गर्छु, पैसा कमाउँछु, पढाइ पनि हुन्छ, भविष्य सुनौलो बन्छ। तर, यहाँ आइपुगेपछि बल्ल बुझेँ— सपना जति रङ्गी
Posted inSamachar
बेलायत आएपछि बुझेको कुरा : छुट्टी लिँदा त घाटा लागिहाल्छ नि!

