मुगु र हुम्ला जिल्ला बेलिब्रिजले जोडिएको छन्। हुम्लाको चंङ्खेली गाउँपालिका-२ र ४ को सिमानामा पर्ने लोतीखोलामा पुल बनेपछि मुगु र हुम्ला जोडिएका हुन्। बुधबार कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले दुई जिल्लालाई जोड्ने लोती कर्णाली नदीमाथिको बेलिब्रिजको उद्घाटन गरेका छन्।पूर्वमुख्यमन्त्री शाहीले मुगु, जुम्ला हुँदै अन्य प्रदेश राजधानी र तराईका जिल्लासँग हुम्ला सदरमुकाम सिमकोटको पहुँच स्थापित भएको बताए।‘२०५५ सालदेखि सुरु गरिएको हुम्ला सडक अभियान अहिले आएर साकार हुँदैछ,’
Posted inSamachar
बेलिब्रिजले जोडिए मुगु र हुम्ला

