मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुईवटा मुद्दामा सोमबार उच्च अदालत पाटनका छुट्टाछुट्टै इजलासमा सुनुवाइ भयो। दुवै मुद्दामा पुर्पक्षका लागि धरौटी माग भयो र माग गरेको धरौटी बुझाएर प्रसाईं थुनामुक्त भए। यसअघि तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा भएका विभिन्न घटनामा संलग्न रहेको अभियोगमा उनी जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा थिए। तर उनलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गर्दै उच्च अदालतले उनलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दियो। यस्तै उनीविरुद्ध आइतबार दर्त
Posted inSamachar
बैंकबाट लिएको १८ करोड दुर्गा प्रसाईंले गरे दुरुपयोग, कहाँकहाँ गरे खर्च?

