४ कात्तिक, काठमाडौं । रवि बोपारा र सोहेल तनभिरले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पनि चितवन राइनोजबाटै खेल्ने भएका छन् । चितवन राइनोजले मंगलबार चितवनको सौराहामा ट्रफी टुर कार्यक्रमका बीच विदेशी खेलाडी सार्वजनिक गर्दै दुवै खेलाडीले यो संस्करणमा पनि खेल्ने कुरा जानकारी गराएको हो । ४० वर्षीय भेट्रान ब्याटिङ अलराउण्डर बोपाराले इंग्ल्याण्डका लागि…
Posted inSamachar
बोपारा र तनभिरले फेरि चितवन राइनोजबाट खेल्ने
