ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई सैन्य विद्रोहको षड्यन्त्र रचेको मुद्दामा दोषी ठहरिएपछि २७ वर्ष ३ महिनाको जेल सजाय सुनाइएको छ।ब्राजिलको सर्वोच्च अदालतका पाँच न्यायाधीशको प्यानलले उनलाई दोषी ठहराएको केही घण्टापछि यो सजाय सुनाइएको हो।अदालतले २०२२ को चुनावमा वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला दा सिल्भासँग हारेपछि बोल्सोनारोले सत्तामा रहिरहने षड्यन्त्रको नेतृत्व गरेको ठहर गरेको हो। पाँच न्यायाधीशमध्ये चारले उनलाई दोषी ठहर गरे भने एक जनाले मात्र उनलाई निर्दोष ठहर गरे।बोल्सोनारो
Posted inSamachar
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोविरुद्ध २७ वर्षको जेल सजाय सुनाइयो

