गतसाता सामाजिक सञ्जालमा कसैले हल्ला फिँजाइदियो– जेनजी आन्दोलनकी एक अगुवा तनुजा पाण्डे पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेकी नातिनी हुन्।पहिले त तनुजाले बेकारको हल्ला भनेर वास्ता गरिनन्। तर, मान्छेहरू तथ्य बुझ्नेभन्दा उनलाई गाली गर्नतिर लागे। कतिले भने, ‘नेपो–बेबीको विरोध गर्ने तिमी आफैँ नेपो–बेबी रहिछ्यौ!’बाध्य भएर उनले त्यसको खण्डन गर्दै झुटा कुरा फैलाउनेहरूलाई ४३ वर्षअघि बितेका हजुरबुबा कुबेरनाथ पाण्डेको पितृ प्रसादमा निम्त्याइन्।जेनजी आन्दोलनयता खबरमा लगातार सुन
Posted inSamachar
ब्रेन ट्युमर भएपछि देशको हालत बुझेकी जेनजी तनुजा

