नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता विवरण रातारात पार्टीको बेवसाइटबाट हटाइएको दाबी गरेका छन्। पोखरेलले भण्डारीको पार्टी सदस्यता २०८१ सालमै नवीकरण गरिसकिएको तर अहिले विवरणबाट हटाइएको जिकिर गरेका हुन्। बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा पोखरेलले बुधबार भनेका छन्, ‘उहाँको ६४१ नम्बरको पार्टी सदस्यता छ, वेबसाइटमा देखाइएको विवरण राति हटाइएको भन्ने कुरा सुनेको छु।’यस्तै उनले एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पा
Posted inSamachar
भण्डारीको सदस्यता नम्बर ६४१ हो तर अहिले बेवसाइटबाट रातारात हटाइयो: ईश्वर पोखरेल

