पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीले पार्टीमा आएर अध्यक्ष उठ्दा नजित्ने दाबी गरेका छन्। बुधबार एमाले काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलमा उनले यस्तो बताएका हुन्। ‘उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुुन्न,’ प्रधानमन्त्रीको सचिवालयले उक्त छलफलमा भएको कुराबारे स्पष्ट पार्न जारी गरेको नोटमा ओलीको भनाइ उद्धत गर्दै भनिएको छ, ‘नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी
ALSO READ 'नियोजित ढंगले आगजनी गर्नु जेनजी जस्तो प्रबुद्ध समूहको कार्य हो भनेर विश्वास गर्न सकिँदैन'

