गत भदौमा विधान महाधिवेशनबाट पारित राजनीतिक तथा सांगठनिक प्रतिवेदन तथा विधानबाट अब काम नचल्ने भनेर पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जारी गरेको वक्तव्यमा नेकपा एमालेका सचिव योगेश भट्टराईले समर्थन गरेका छन्। एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले शुक्रबार वक्तव्य जारी गर्दै जेनजी आन्दोलनपछि राजनीतिक अवस्था तथा दल सबै कुरा बदलिएकाले अब पुरानै निष्कर्षले पार्टीलाई अघि बढाउन नसकिने भएकाले यसअघि पारित दस्तावेज अध्यावधिक गरिनुपर्ने माग गरेका छन्।गत भदौमा भएको एमालेको विधान महाधिवेशनले खा
Posted inSamachar
भदौमा पारित विधानले नहुने ईश्वर पोखरेलको वक्तव्यमा योगेशको समर्थन

