चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा बागमती प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।चेपाङ समुदायको बसोबास रहेको बागमती प्रदेश सरकारको चितवन, मकवानपुर र धादिङमा भदौ २२ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बिहीबार जारी सूचनामा न्वागी पर्वका दिन यी जिल्लामा सार्वजनिक बिदा दिइने निर्णय गरिएको उल्लेख छ।२०८१ साल चैत २१ गतेको प्रदेश राजपत्र बमोजिम यस वर्ष पनि न्वागी पर्वका दिन सार्वजनिक बिदा रहने प्रदेशको आ
Posted inSamachar
भदौ २२ गते बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा

