मीनबहादुर गुरुङज्यू,म अविधान सापकोटा। न्यायालयमा काम गर्ने एक साधारण सेवक। तर, आज यो पत्र कुनै पद वा जिम्मेवारीको हैसियतले होइन, एउटा नागरिक, बाबु, छिमेकी र आत्मीय ग्राहकको नाताले लेख्दै छु।गुरुङज्यू, म कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट छेउमै बस्छु। हाम्रो परिवार (म, मेरी जीवनसंगिनी र मेरी आठ वर्षीया छोरी)लाई हरेक दिनजसो भाटभटेनी पस्ने बानी परेको छ। हामीसँग ‘मेम्बरसिप’ पनि छ। छोरीले बाहिरी संसार बुझ्न थालेदेखि नै भाटभटेनी उसको एउटा रंगीन र रमाइलो संसार मात्र होइन, एउटा अभिन्न स
Posted inSamachar
भाटभटेनीका मीनबहादुरलाई पत्र: तपाईं फेरि उठ्नुहुनेछ अझै सशक्त भएर

